Rule 19
छात्रवृत्ति तथा आर्थिक सहयोग उपलब्ध गराउने
: निःशुल्क नगरिएको शिक्षामा भर्ना भई अध्ययन गर्ने अपाङ्गता भएका विद्यार्थीको लागि नेपाल सरकारले प्रत्येक वर्ष निर्धारण गरे बमोजिमको सङ्ख्याका विद्यार्थीलाई शैक्षिक शुल्क, आवास, स्टेशनरी तथा अन्य खर्च वापत नेपाल सरकारले निर्धारण गरे बमोजिमको रकम शैक्षिक छात्रवृत्तिको रुपमा उपलब्ध गराउनेछ ।